Omschrijving

“ए, विदेशमा पनि छन् तिम्रा साथीहरू ?” “छन् त, भुटान, कम्बोडिया, थाइल्याण्ड, जापान, धेरै ठाउँमा छन् । बेलायतमा पनि छन् तर तिनको मेरैजस्तो नभए पनि खासै राम्रो गति छ ।” “साँच्चै तिमी के काम गथ्र्यौ ?” “दुई सय ४० वर्षदेखि हाम्रो पुर्खाले एउटै काम ग¥यो । बीचका एक सय चार वर्ष त हाम्रो जागिर नाम मात्रको थियो, काम अर्कैले गथ्र्यो । फेरि पछि हामीले नै काम सम्हाल्यौं ।”

Kenmerken

Artikelnummer9300000001459895
EAN1230003842980
CategorieDigital Reading
ProductgroepBoeken
SegmentTextual/Printed/Reference Materials
Prijs Nederland€ 2,99
Prijs België€ 2,99
Verzendkosten NLGratis
Verzendkosten BEGratis
Levertijd NederlandMorgen in huis
Levertijd BelgiëMorgen in huis
VerkoperPartner

रूपबजारकी नाेरा bestellen bij snelkeus

Koop रूपबजारकी नाेरा van Onbekend online in de categorie Digital Reading. Prijs € 2,99, levering in Nederland · Morgen in huis.