Omschrijving

यो पुस्तक नेपालमा विकसित राजनीतिक घटनाक्रम, त्यसबाट मुलुकको राजनीतिक पद्धति, संरचनात्मक अनिश्चितता, नीतिनिर्माणका साथै समाज र जनजीवनमा परेको प्रभाव र असर बुझ्न उत्सुक जोकोहीलाई पनि अत्यन्त उपयोगी हुनेछ । पुस्तक पठनीय छ । किनभने, औपचारिक रुपमा कहिल्यै कसैको दास नभए पनि व्यावहारिक रुपमा सधै“ दासत्व स्वीकारेर बस्नुपर्ने स्थितिमा रहेको मुलुकको कथा हो, यो पुस्तक । त्यसैले यो परम्परावादी राष्ट्रिय इतिहास, राजनीतिक अनि दौत्य सम्बन्ध लेखनको प्रकृतिभन्दा बेग्लै तरिकाले प्रस्तुत गरिएको ऐतिहासिक घटना विवेचनाको सँगालो हो । यस पुस्तकले समेटेको विषयवस्तुबाट नेपाली पाठकहरु भने मुुलुकको स्थिति बोध गरी अवश्य पनि निराश हुनेछन् । राजनीतिकर्मीहरुको दुष्कर्मले ‘चक्रव्यूहमा चन्द्रसूर्य’ परेकाले चिन्तित हुनेछन् । २०६९ असोज २५ध्रुवकुमार वसुन्धरा, चक्रपथ, काठमाडौँप्राध्यापक, राजनीतिशास्त्र

Kenmerken

Artikelnummer9300000001414185
EAN1230003843048
CategorieDigital Reading
ProductgroepBoeken
SegmentTextual/Printed/Reference Materials
Prijs Nederland€ 3,99
Prijs België€ 3,99
Verzendkosten NLGratis
Verzendkosten BEGratis
Levertijd NederlandMorgen in huis
Levertijd BelgiëMorgen in huis
VerkoperPartner

चक्रव्युहमा चन्द्रसूर्य bestellen bij snelkeus

Koop चक्रव्युहमा चन्द्रसूर्य van Onbekend online in de categorie Digital Reading. Prijs € 3,99, levering in Nederland · Morgen in huis.